Home » शिक्षक सेवाको परीक्षा तयारी : सिकाइ प्रकृया र सिकाइका सिद्धान्तसम्बन्धी जानकारी (भिडियोसहित)

शिक्षक सेवाको परीक्षा तयारी : सिकाइ प्रकृया र सिकाइका सिद्धान्तसम्बन्धी जानकारी (भिडियोसहित)

काठमाडौँ/३ जेठ – शिक्षक सेवा आयोग तयारी अन्तर्गत सिकाइ प्रकृया र सिकाइका सिद्धान्तहरुसम्बन्धी जानकारी (भिडियोसहित) दिइएको छ । यो सामग्री सिकाइ प्रकृया र सिकाइका सिद्धान्तहरुसम्बन्धी विषयवस्तुलाई आधार मानेर तयार गरिएको हो ।


प्रस्तुत सिकाइ प्रकृया र सिकाइका सिद्धान्तहरुका बारेमा अध्ययन गर्न चाहने लोक सेवा आयोग, शिक्षक सेवा आयोग, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुमा सेवा प्रवेश गर्न चाहने परीक्षार्थीका लागि तयार गरिएको हो । यस सामग्रीलाई विद्यार्थी शिक्षक लगायत सरोकारवाला सबैले अध्ययन र उपयोग गर्न सक्दछन् ।


यस सामग्रीमा सिकाइ प्रकृया र सिकाइका सिद्धान्तहरु अन्तर्गत सिकाइका सिद्धान्तः परिचय, विशेषता र शैक्षिक उपयोगिता, शास्त्रीय सम्बन्धन सिद्धान्त र कायर्परक सम्बन्धन सिद्धान्तका बारेमा अडियो र भिडियोका रुपमा प्रस्तुत गरिएको छ ।


यहाँबाट हेर्नुहोस भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *