काठमाडौँ /५ असार – शिक्षक सेवा आयोग तयारीका लागि नेपालको इतिहास, संस्कृति र सामाजिक व्यवस्थासम्बन्धी नमूना वस्तुगत नमूना प्रश्नोत्तरको भिडियो यसमा समावेश गरिएको छ । दिइएको छ । नेपालको इतिहास, संस्कृति र सामाजिक व्यवस्थासम्बन्धी विषयवस्तुलाई आधार मानेर तयार गरिएको हो ।
प्रस्तुत नेपालको इतिहास, संस्कृति र सामाजिक व्यवस्थासम्बन्धी नमूना वस्तुगत नमूना प्रश्नोत्तरका बारेमा अध्ययन गर्न चाहने लोक सेवा आयोग, शिक्षक सेवा आयोग, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुमा सेवा प्रवेश गर्न चाहने परीक्षार्थीका लागि तयार गरिएको हो ।
यस सामग्रीलाई विद्यार्थी शिक्षक लगायत सरोकारवाला सबैले अध्ययन र उपयोग गर्न सक्दछन् । साथै नेपालको इतिहास, संस्कृति र सामाजिक व्यवस्थासम्बन्धी नमूना वस्तुगत नमूना प्रश्नोत्तरका बारेमा अडियो र भिडियोका रुपमा प्रस्तुत गरिएको छ ।

