Home » शिक्षक सेवा आयोगको परीक्षा तयारी : सिकाइ र प्रभावपार्ने तत्व (भिडियोसहित)

शिक्षक सेवा आयोगको परीक्षा तयारी : सिकाइ र प्रभावपार्ने तत्व (भिडियोसहित)

काठमाडौँ /१ जेठ – यस सामग्रीमा सिकाइ र प्रभावपार्ने तत्वहरुसम्बन्धी जानकारी (भिडियोसहित) दिइएको छ । सिकाइ र प्रभावपार्ने तत्वहरु सम्बन्धी विषयवस्तुलाई आधार मानेर तयार गरिएको हो । प्रस्तुत सामग्री सिकाइ र प्रभावपार्ने तत्वहरुका बारेमा अध्ययन गर्न चाहने लोक सेवा आयोग, शिक्षक सेवा आयोग, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुमा सेवा प्रवेश गर्न चाहने परीक्षार्थीका लागि तयार गरिएको हो ।


यस सामग्रीलाई विद्यार्थी शिक्षक लगायत सरोकारवाला सबैले अध्ययन र उपयोग गर्न सक्दछन् । यस सामग्रीमा सिकाइ र प्रभावपार्ने तत्वहरु अन्तर्गत परिचय, अर्थ, स्वरुप र प्रभाव पार्ने तत्वहरु, सिकाइको स्थानान्तरणको अवधारणा, प्रकार, सिद्धान्त र प्रभाव पार्ने तत्वहरु, उत्प्रेरणाको अवधारणा, आवश्यकता र विद्यार्थीहरुमा उत्प्रेरणा जगाउने उपायहरु, पुनर्बलको अवधारणा, प्रकार र प्रयोगका बारेमा अडियो र भिडियोका रुपमा प्रस्तुत गरिएको छ ।


हेर्नुहोस भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *