Home » डिप्लोमा तथा प्रमाणपत्र तहको परीक्षा तालिका संशोधन

डिप्लोमा तथा प्रमाणपत्र तहको परीक्षा तालिका संशोधन

काठमाडौ/१३ माघ-प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) परीक्षा नियन्त्रण कार्यालयले डिप्लोमा तथा प्रमाणपत्र तहको प्रथम वर्ष,दोस्रो वर्ष र प्रथम वर्ष दोस्रो खण्डको नियमित तथा आंशिक परीक्षा २०७९ को संशोधित परीक्षा तालिका सार्वजनिक गरेको छ ।


प्रथम वर्ष,दोस्रो वर्ष र प्रथम वर्ष दोस्रो खण्डका केही विषयहरु जुध्न गएकोले परीक्षा तालिकामा संशोधा गरेको हो ।

http://202.166.206.52:5580/

Leave a Reply

Your email address will not be published. Required fields are marked *