काठमाडौं/१५ फागुन-त्रिभवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले स्नातक तह प्रथम वर्षको परीक्षा तालिका सार्वजनिक गरेको छ । वार्षिक परीक्षा प्रणाली अनुरुप सञ्चालन हुने ४ वर्षे स्नातक तह प्रथम वर्षको परीक्षा तालिका सार्वजनिक गरेको हो ।
परीक्षा नियन्त्रण कार्यालयले शिक्षा शास्त्र, मानविकी, व्यवस्थापन संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान तर्फका आंशिक २०७८ र नियमित २०७९ को परीक्षा दिने परीक्षा दिने परीक्षार्थीहरुको सञ्चालन हुने परीक्षा तालिका सार्वजनिक गरेको जनाएको छ ।
याहाँबाट हेर्नुहोस परीक्षा तालिका :

