Home » निमावि तह खुला तर्फको नतिजा सार्वजनिक

निमावि तह खुला तर्फको नतिजा सार्वजनिक

काठमाडौं /१८ वैशाख–शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले खुला तर्फको सामान्य विषयको नतिजा सार्वजनिक गरेको हो
आयोगले गत २०८० बैशाख ९ गते निमावि तृतीय श्रेणीको शिक्षक पदका लागि परीक्षा लिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *