Home » तेह्रथुम, उदयपुर, गोरखा र लमजुङ जिल्लाको प्रावि तहको नतिजा प्रकाशन (हेर्नुहोस नतिजा)

तेह्रथुम, उदयपुर, गोरखा र लमजुङ जिल्लाको प्रावि तहको नतिजा प्रकाशन (हेर्नुहोस नतिजा)

काठमाडौं/१२ माघ–शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको नतिजा सार्वजनिक गरेको छ । आयोगले तेह्रथुम, उदयपुर, गोरखा र लमजुङ जिल्लाकोे लिखित परीक्षाको नतिजा प्रकाशन गरेको हो ।


असार १३ गते सञ्चालन गरेको सामान्य र विषयगतमा सम्मिलित भएका उम्मेदवारहरुको रोल नम्बरको आधारमा अन्तवार्ताका लागि मिति समय स्थान समेत तोकेको छ ।


नतिजा यहाँबाट हेर्नुहोस :

https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=274&fn=result%2011.pdf

Leave a Reply

Your email address will not be published. Required fields are marked *