Home » सुदूरपश्चिम विश्वविद्यालयको विभिन्न पदका लागि आवेदन माग

सुदूरपश्चिम विश्वविद्यालयको विभिन्न पदका लागि आवेदन माग

काठमाडौं/१८ माघ-सुदूरपश्चिम विश्वविद्यालय इन्जिनियरिङ्ग संकायमा करार सेवामा जनशक्ति भर्नाका लागि आवेदन माग गरेको छ । खुला प्रतियोगिताद्धारा करार सेवामा पदपूर्ति गर्नुपर्ने भएकोले आवेदन माग गरेको हो ।


विश्वविद्यालयले इन्जिनियरिङ्ग संकाय अन्तर्गत स्कूल अफ इन्जिनियरिङ्गमा २ जना उपप्रध्यपक, ४ जना ल्याब असिस्टेन्टका लागि आवेदन माग गरेको छ । योग्यता पुगेका व्यक्तिहरुले फागुन ३ गतेसम्ममा आवेदन दिन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *