Home » नेपाल नर्सिङ परिषद्को नाम दर्ता प्रमाणपत्र परीक्षा चैत ४ गते हुने

नेपाल नर्सिङ परिषद्को नाम दर्ता प्रमाणपत्र परीक्षा चैत ४ गते हुने

काठमाडौं/२० माघ-नेपाल नर्सिङ परिषद्ले नाम दर्ता प्रमाणपत्र परीक्षा चैत ४ गते सञ्चालन गर्ने भएको छ । वार्षिक कार्य तालिका अनुसार चैत ४ गते नाम दर्ता प्रमाणपत्रको परीक्षा सञ्चालन गर्ने भएको छ ।


परीक्षामा सामेल हुने परीक्षार्थीहरुले न्युनतम प्रविणता प्रमाणपत्र तह नर्सिङ वा बीएस्सी नर्सिङ उत्तीर्ण भएको हुनुपर्ने र एनएलइएम परीक्षामा सहभागी हुनका लागि बिएमएल पास गरेको हुनुपर्ने जनाएको छ ।

https://nnc.org.np/#

Leave a Reply

Your email address will not be published. Required fields are marked *